-
नहेम्याह ९:३६, ३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ त्यसैले आज हामी यहाँ दास हुनुपरेको छ।+ हाम्रा पितापुर्खाले यस देशको असल-असल उब्जनी उपभोग गरून् भनेर तपाईँले यो देश तिनीहरूलाई दिनुभएको थियो। तर आज हामी यही देशमा दास भएर बस्नुपरेको छ। ३७ हाम्रा पापहरूले गर्दा यस देशको प्रशस्त उब्जनी ती राजाहरूले खाइरहेका छन्, जसलाई तपाईँले हामीमाथि अधिकार जमाउन दिनुभएको छ।+ तिनीहरू हामी र हाम्रा वस्तुभाउमाथि मनमानी गर्छन्। हामीले असाध्यै दुःख पाएका छौँ।
-