भजन १०३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यहोवा कृपालु र दयालु हुनुहुन्छ,+उहाँ हतपती रिसाउनुहुन्न र अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+ भजन १०३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० उहाँले हामीसित हाम्रो पापअनुसार व्यवहार गर्नुभएको छैन+न त हाम्रो गल्तीअनुसार हामीलाई सजाय नै दिनुभएको छ।+ विलाप ३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ यहोवाको अटल प्रेमले* गर्दा नै हामी अहिलेसम्म नाश भएका छैनौँ+ अनि उहाँको कृपाको अन्त कहिल्यै हुँदैन।+
१० उहाँले हामीसित हाम्रो पापअनुसार व्यवहार गर्नुभएको छैन+न त हाम्रो गल्तीअनुसार हामीलाई सजाय नै दिनुभएको छ।+
२२ यहोवाको अटल प्रेमले* गर्दा नै हामी अहिलेसम्म नाश भएका छैनौँ+ अनि उहाँको कृपाको अन्त कहिल्यै हुँदैन।+