२४ तिमीहरूले मेरो लागि माटोको वेदी बनाउनू र आफ्नो भेडाबाख्रा र गाईवस्तुबाट अग्निभेटी र मेलबलि* चढाउनू। मेरो नामको सम्झना गर्न म जुन-जुन ठाउँ रोज्छु,+ त्यहाँ-त्यहाँ म आउनेछु र तिमीहरूलाई आशिष् दिनेछु।
२९ अग्निभेटी र अन्नभेटी चढाउन तिनले वासस्थान अर्थात् भेट हुने पालको प्रवेशद्वारनजिकै अग्निभेटी+ चढाउने वेदी राखे।+ यहोवा परमेश्वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।