हाग्गै १:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १ राजा दाराको शासनकालको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिनमा भविष्यवक्ता हाग्गैमार्फत*+ सालतिएलका छोरा यहुदाका राज्यपाल यरुबाबेलकहाँ + अनि यहोजादाकका छोरा प्रधानपुजारी यहोसुकहाँ यहोवा परमेश्वरको यो वचन आयो:
१ राजा दाराको शासनकालको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिनमा भविष्यवक्ता हाग्गैमार्फत*+ सालतिएलका छोरा यहुदाका राज्यपाल यरुबाबेलकहाँ + अनि यहोजादाकका छोरा प्रधानपुजारी यहोसुकहाँ यहोवा परमेश्वरको यो वचन आयो: