-
नहेम्याह ५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तब मैले भनेँ: “तपाईँहरू जे गर्दै हुनुहुन्छ, त्यो ठीक छैन। तपाईँहरूले त हाम्रा परमेश्वरको डर मान्नुपर्ने हो+ ताकि अरू राष्ट्रहरू, हाम्रा शत्रुहरूले हाम्रो निन्दा गर्ने कुनै कारण नपाऊन्।
-