१९ जब होरोनी सन्बलत, अम्मोनी+ अफिसर तोबिया+ र अरबी गेसेमले+ यस कुराको खबर पाए, तब तिनीहरूले हाम्रो खिसी+ र अपमान गर्न थाले। तिनीहरूले यसो भने: “तिमीहरू यो के गर्दै छौ? के तिमीहरू राजाको विद्रोह गर्दै छौ?”+
७ जब सन्बलत, तोबिया,+ अरबीहरू,+ अम्मोनीहरू र अस्दोदीहरूले+ यरुसलेमको पर्खाल पुनर्निर्माण गर्ने काम जोडतोडले अघि बढिरहेको छ र पर्खालको भत्किएका भागहरू बनाइँदै छ भनेर सुने, तब तिनीहरू साह्रै रिसाए।