नहेम्याह ५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ मैले यी कुराहरूबारे गहिरिएर विचार गरेँ अनि यस विषयमा गण्यमान्य मानिसहरू र उप-शासकहरूसित कुरा गरेँ। मैले उनीहरूलाई सोधेँ: “म यो के सुन्दै छु, तपाईँहरू आफ्नै दाजुभाइबाट ब्याज* लिँदै हुनुहुन्छ?”+ उनीहरूको कारण मैले एउटा ठूलो सभा पनि बोलाउनुपऱ्यो।
७ मैले यी कुराहरूबारे गहिरिएर विचार गरेँ अनि यस विषयमा गण्यमान्य मानिसहरू र उप-शासकहरूसित कुरा गरेँ। मैले उनीहरूलाई सोधेँ: “म यो के सुन्दै छु, तपाईँहरू आफ्नै दाजुभाइबाट ब्याज* लिँदै हुनुहुन्छ?”+ उनीहरूको कारण मैले एउटा ठूलो सभा पनि बोलाउनुपऱ्यो।