-
नहेम्याह २:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ पछि मैले तिनीहरूलाई यसो भनेँ: “हामी कति दयनीय अवस्थामा छौँ, त्यो त तपाईँहरूले देख्नुभएकै छ। यरुसलेम उजाड भएको छ र यसका मूलढोकाहरू आगोले भस्म भएका छन्। आउनुहोस्, यरुसलेमका पर्खालहरू पुनर्निर्माण गरौँ। तब मानिसहरूले हामीलाई हाँसोमा उडाउनेछैनन्।”
-
-
नहेम्याह ६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ एलूल* महिनाको २५ औँ दिनमा पर्खाल बनाउने काम सिद्धियो। पर्खाल बनाउन जम्मा ५२ दिन लाग्यो।
-