प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास ९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ सबै इस्राएलीको वंशावली उनीहरूको घरानाअनुसार तयार पारियो र त्यो ‘इस्राएलका राजाहरूको पुस्तक’-मा लेखिएको छ। यहुदाका मानिसहरू परमेश्‍वरप्रति वफादार नरहेकोले तिनीहरूलाई बेबिलोनमा बन्दी बनाएर लगियो।+

  • एज्रा २:५९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५९ तेल-मेलह, तेल-हर्सा, करूब, अद्दोन र इम्मेरबाट फर्केका केही मानिसले आफू इस्राएली हौँ र आफ्नो बुबाको कुल इस्राएलको हो भनेर साबित गर्न सकेनन्‌। ती मानिसहरू यी थिए:+

  • एज्रा २:६२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६२ तिनीहरूले वंशावलीमा आफ्नो घरानाको नाम खोजे तर भेट्टाएनन्‌। त्यसैले तिनीहरू पुजारीको रूपमा सेवा गर्न अयोग्य ठहरिए।*+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने