१७ म तल आएर+ त्यहाँ तिमीसित कुरा गर्नेछु+ अनि तिमीमा भएको पवित्र शक्ति+ अलिकता लिएर ती पुरुषहरूमा हालिदिनेछु; त्यसपछि तिनीहरूले तिमीलाई मानिसहरूको बोझ बोक्न मदत गर्नेछन् र तिमी एक्लैले त्यो बोझ बोक्नुपर्नेछैन।+
२५ तब यहोवा परमेश्वरले बादलमा ओर्लेर+ तिनीसित कुरा गर्नुभयो+ अनि उहाँले मोसामा भएको पवित्र शक्ति+ अलिकता लिएर ती ७० जना नाइकेमा राखिदिनुभयो। पवित्र शक्ति बास गर्नेबित्तिकै तिनीहरूले भविष्यवक्ताको रूपमा काम गरे+ तर त्यसपछि भने गरेनन्।