प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता ४:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तर एहुदको मृत्युपछि इस्राएलीहरूले फेरि यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे।+ २ त्यसैले यहोवा परमेश्‍वरले तिनीहरूलाई हजोरमा शासन गर्ने कनानका राजा याबिनको हातमा सुम्पिदिनुभयो।*+ तिनका सेनापति सिसरा थिए, जो हारोसेथ-हाग्गोयिममा+ बस्थे।

  • न्यायकर्ता ६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर इस्राएलीहरूले फेरि यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे।+ त्यसैले यहोवा परमेश्‍वरले तिनीहरूलाई सात वर्षसम्म मिद्यानीहरूको हातमा सुम्पिदिनुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने