प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह १०:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ बाँकी मानिसहरू—पुजारीहरू, लेवीहरू, ढोकेहरू, गायकहरू, मन्दिरका सेवकहरू* र साँचो परमेश्‍वरको व्यवस्थाअनुसार चल्न आफूलाई वरपरका देशका मानिसहरूबाट अलग गरेका सबै मानिस+ आ-आफ्ना पत्नी र छोराछोरीसँगै भेला भए। हो, ज-जसले करारमा लेखिएको कुरा बुझ्न सक्थे,* तिनीहरू सबै भेला भए। अनि तिनीहरू सबैले २९ आफ्ना दाजुभाइहरूसित अर्थात्‌ आफ्ना गण्यमान्य व्यक्‍तिहरूसित एकसाथ मिलेर शपथ खाए अनि त्यसअनुसार नचलेमा आफूलाई सराप लागोस्‌ पनि भने। तिनीहरूले साँचो परमेश्‍वरले आफ्ना सेवक मोसामार्फत दिनुभएको व्यवस्थाअनुसार चल्ने अनि आफ्ना परमेश्‍वर यहोवाले दिनुभएको सबै आज्ञा, ऐनकानुन र नीतिनियम होसियारीसाथ पालन गर्ने शपथ खाए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने