प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ११:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यरुसलेममा बस्ने लेवीहरूमाथि उज्जिलाई खटाइएको थियो। तिनी बानिका छोरा थिए। बानि हासबियाहका छोरा थिए। हासबियाह मत्तन्याहका+ छोरा थिए। मत्तन्याह मिकाका छोरा थिए। उज्जि आसापका सन्तान अर्थात्‌ गायकहरूको घरानाका थिए। तिनी साँचो परमेश्‍वरको भवनमा गरिने कामको रेखदेख गर्थे।

  • नहेम्याह १२:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ मत्तन्याह,+ बक्‌बुक्याह, ओबदियाह, मेसुल्लाम, तल्मोन र अक्कुब+ पहरेदार थिए।+ तिनीहरूले मन्दिरका ढोकाहरूनजिकै भएका भण्डारहरूमा पहरा दिन्थे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने