१ इतिहास ८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ एल्पालका छोराहरू यी थिए: एबेर, मिसाम, सेमेद (सेमेदले ओनो+ अनि लोद+ र त्यसवरपरका सहरहरू बसालेका थिए), एज्रा २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ बेबिलोनका राजा नबुकद्नेजरले बेबिलोनमा बन्दी बनाएर लगेका+ अनि पछि यरुसलेम र यहुदामा आ-आफ्नो सहरमा फर्केर आएका मानिसहरू यी नै हुन्।+ पूरै प्रान्तबाट यी मानिसहरू+ एज्रा २:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ लोद, हदिद र ओनोका सन्तान ७२५ जना;
१२ एल्पालका छोराहरू यी थिए: एबेर, मिसाम, सेमेद (सेमेदले ओनो+ अनि लोद+ र त्यसवरपरका सहरहरू बसालेका थिए),
२ बेबिलोनका राजा नबुकद्नेजरले बेबिलोनमा बन्दी बनाएर लगेका+ अनि पछि यरुसलेम र यहुदामा आ-आफ्नो सहरमा फर्केर आएका मानिसहरू यी नै हुन्।+ पूरै प्रान्तबाट यी मानिसहरू+