प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह १०:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ “लेवीहरूले दशांश उठाउने बेला हारुनको सन्तान अर्थात्‌ पुजारी पनि लेवीहरूसितै रहनुपर्नेछ। लेवीहरूले आफूले उठाएको भागको दशांश हाम्रा परमेश्‍वरको भवनमा ल्याऊन्‌+ र त्यसलाई भण्डार-घरका कोठाहरूमा राखून्‌।

  • नहेम्याह १३:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अनि यहुदाका सबै मानिसले भण्डार-कोठाहरूमा अन्‍नको दशांश,+ नयाँ मद्य र तेल ल्याए।+ १३ त्यसपछि मैले पुजारी सेलेम्याह, प्रतिलिपिक* सादोक र लेवीहरूमध्ये एक पदायाहलाई भण्डार-कोठाहरूको रेखदेख गर्ने जिम्मा दिएँ। मत्तन्याहका नाति, जक्कुरका छोरा हानान उनीहरूका सहायक थिए। यिनीहरू सबै भरोसायोग्य थिए। यिनीहरूले आफ्ना दाजुभाइलाई उनीहरूको भाग बाँड्‌ने जिम्मा पाएका थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने