प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर ३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ ती पत्रहरू राजदूतहरूमार्फत राजाका सबै प्रान्तमा पठाइए। ती पत्रहरूमा सबै यहुदीलाई—जवान, वृद्ध, केटाकेटी, स्त्री सबैलाई एकै दिनमा अर्थात्‌ १२ औँ महिना—अदार महिनाको १३ औँ दिनमा मार्नू र तिनीहरूको नामोनिसान मेटाइदिनू+ अनि तिनीहरूसित भएको सबथोक लुट्‌नू+ भन्‍ने आदेश दिइएको थियो।

  • एस्तर ४:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ मोर्दकैले हाथाकलाई आफूमाथि कस्तो विपत्ति आइपरेको छ अनि यहुदीहरूलाई नाश गर्न+ हामानले शाही ढुकुटीमा कति पैसा+ दिने वचन दिएका छन्‌, त्यो सब बताइदिए। ८ मोर्दकैले तिनलाई यहुदीहरूको नामोनिसान मेटाउन सुसनमा*+ जारी गरिएको लिखित उर्दीको एक प्रति पनि दिए। तिनले त्यो एस्तरलाई दिनुपर्ने थियो र सबै कुरा बताउनुपर्ने थियो। अनि एस्तरलाई सीधै राजाकहाँ गएर दयाको भीख माग्न अनि आफ्ना मानिसहरूको तर्फबाट राजासित बिन्ती गर्न निर्देशन पनि दिनुपर्ने थियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने