-
एस्तर ३:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तब हामानले राजा आहासुरसलाई यसो भने: “हजुरको साम्राज्यका सबै प्रान्तमा+ छरिएर बसेको एउटा जाति छ।+ तिनीहरूको चलन अरू सबै जातिको भन्दा फरक छ। तिनीहरू राजाको कानुन समेत पालन गर्दैनन्। तिनीहरूलाई केही गर्नुभएन भने राजाको ठूलो नोक्सानी हुनेछ। ९ त्यसैले यदि राजालाई उचित लाग्छ भने तिनीहरूलाई नाश गरियोस् भनेर एउटा लिखित उर्दी जारी गर्नुहोस्। म शाही ढुकुटीमा राख्न अफिसरहरूलाई १० हजार टालेन्ट* चाँदी दिनेछु।”*
-