-
एस्तर ३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ राजमहलको ढोकामा भएका राजाका सबै सेवक हामानसामु निहुरिन्थे र घोप्टो पर्थे किनकि राजाले यस्तै गर्ने हुकुम दिएका थिए। तर मोर्दकैले भने हामानसामु निहुरिन वा घोप्टो पर्न इन्कार गरे।
-
-
एस्तर १०:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ पूरै साम्राज्यमा राजा आहासुरसपछिको सबैभन्दा प्रमुख व्यक्ति यहुदी मोर्दकै नै थिए। तिनले आफ्ना भाइबन्धु यहुदीहरूमाझ ठूलो नाम कमाएका थिए अनि उनीहरूले तिनलाई आदर गर्थे। तिनी आफ्ना मानिसहरूको भलाइको लागि र उनीहरूका सन्तानको हितको लागि काम गर्थे।
-