हितोपदेश ७:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ मैले मर्र,* अगरु* र दालचिनी छर्केर ओछ्यानलाई सुगन्धित बनाएकी छु।+ श्रेष्ठगीत ३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “निर्जनभूमिबाट धुवाँको मुस्लोजस्तो केही उठिरहेको छ,व्यापारीले ल्याएको मर्र* र सेतो धूपजस्तो,*थरिथरिका सुगन्धित जडीबुटीको बास्ना आइरहेको छ।”+
६ “निर्जनभूमिबाट धुवाँको मुस्लोजस्तो केही उठिरहेको छ,व्यापारीले ल्याएको मर्र* र सेतो धूपजस्तो,*थरिथरिका सुगन्धित जडीबुटीको बास्ना आइरहेको छ।”+