एस्तर २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ मोर्दकै हदस्साह* अर्थात् एस्तरका अभिभावक थिए। एस्तर तिनको काकाकी छोरी थिइन्+ र एस्तरका बुबाआमा थिएनन्। ती युवती सुन्दरी थिइन्; उनको रूपरङ्ग असाध्यै राम्रो थियो। उनको बुबाआमाको मृत्युपछि मोर्दकैले आफ्नी छोरी बनाएर उनको पालनपोषण गरेका थिए।
७ मोर्दकै हदस्साह* अर्थात् एस्तरका अभिभावक थिए। एस्तर तिनको काकाकी छोरी थिइन्+ र एस्तरका बुबाआमा थिएनन्। ती युवती सुन्दरी थिइन्; उनको रूपरङ्ग असाध्यै राम्रो थियो। उनको बुबाआमाको मृत्युपछि मोर्दकैले आफ्नी छोरी बनाएर उनको पालनपोषण गरेका थिए।