७ उनीहरूले यी पुरुषहरूलाई पनि मारे: पर्सन्दाथा, दाल्फोन, अस्पाथा, ८ पोराथा, आदल्या, अरिदाता, ९ पर्मस्ता, अरिसै, अरिदै र बैजाथा। १० यी १० जना पुरुष हाम्मेदाथाका छोरा, यहुदीहरूको शत्रु हामानका+ छोराहरू थिए। यहुदीहरूले यी सबै मानिसलाई मारे तर तिनीहरूको कुनै मालसामान लुटेनन्।+