-
अय्युब २:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिनीहरू सात दिन र सात रातसम्म अय्युबसँगै भुईँमा बसे। तिनीहरूमध्ये कसैले एक शब्द पनि बोलेन किनभने अय्युबलाई साह्रै पीडा भइरहेको तिनीहरूले देखे।+
-