-
अय्युब १५:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ उसको कानमा डरलाग्दो आवाज गुञ्जिरहन्छ,+
शान्ति छाएको बेलामा पनि ऊमाथि डाँकाहरू आइलाग्छन्।
-
-
अय्युब २०:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ त्यसले आफ्नो पिठिउँमा छेडिएको बाण निकाल्नेछ;
पित्तसम्म घोच्नेगरि रोपिएको चम्किलो हतियार तान्नेछ।
अनि त्रासले त्यसलाई छोप्नेछ।+
-