हबकुक १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद हबकुक १:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तपाईँका आँखाले दुष्ट कुरा हेर्न सक्दैनन् किनकि ती अत्यन्तै पवित्र छन्। तपाईँ दुष्टता सहन सक्नुहुन्न।+ त्यसोभए छली मानिसहरूलाई तपाईँ किन सहनुहुन्छ?+ अनि दुष्ट मानिसले आफूभन्दा धर्मी मानिसलाई बरबाद पार्दा तपाईँ किन चुप लागिरहनुहुन्छ?+
१३ तपाईँका आँखाले दुष्ट कुरा हेर्न सक्दैनन् किनकि ती अत्यन्तै पवित्र छन्। तपाईँ दुष्टता सहन सक्नुहुन्न।+ त्यसोभए छली मानिसहरूलाई तपाईँ किन सहनुहुन्छ?+ अनि दुष्ट मानिसले आफूभन्दा धर्मी मानिसलाई बरबाद पार्दा तपाईँ किन चुप लागिरहनुहुन्छ?+