प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ यहोवाको हातमा एउटा कचौरा छ,+

      जसमा फीँज उठेको कडा मद्य छ।

      उहाँले त्यो पक्कै खन्याउनुहुनेछ

      अनि पृथ्वीका सबै दुष्टले त्यो पिउनेछन्‌, त्यसको थेग्रोसमेत पिउनेछन्‌।”+

  • यसैया ५१:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ ए यरुसलेम, जाग! खडा होऊ!+

      तिमीले यहोवाको हातबाट उहाँको क्रोधको प्याला लिएर पियौ।

      तिमीले त्यो स्वाट्टै पाऱ्‍यौ।

      मात लगाउने त्यो प्याला तिमीले रित्यायौ।+

  • यर्मिया २५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ किनकि इस्राएलका परमेश्‍वर यहोवाले मलाई यसो भन्‍नुभयो: “मेरो हातबाट क्रोधको मद्यले भरिएको यो कचौरा लेऊ र मैले तिमीलाई पठाउन लागेका सबै राष्ट्रलाई यस कचौराबाट पिउन लगाऊ।

  • प्रकाश १४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० उसले परमेश्‍वरको क्रोधको त्यो मद्य पिउनेछ, जसमा केही मिसाइएको छैन र जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ।+ अनि उसलाई पवित्र स्वर्गदूतहरू र पाठोसामु आगो र गन्धकमा सास्ती दिइनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने