प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ उहाँले तिनलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरू अधिकार गर्न दिनुभयो,+

      यसरी तिनले जमिनको उब्जनी खान पाए।+

      उहाँले तिनलाई पहराको मह

      र कडा चट्टानबाट निकालिएको तेल खुवाएर बलियो पार्नुभयो।

  • व्यवस्था ३३:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ मोसाले असेरबारे यसो भने:+

      “परमेश्‍वरको आशिष्‌ले असेरका धेरै छोरा छन्‌।

      तिनलाई तिनका दाजुभाइले माया गरून्‌

      अनि तिनले आफ्नो खुट्टा तेलमा चोपून्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने