-
हितोपदेश २१:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ जसले दीनदुःखीको पुकारा सुन्दैन,
उसले पुकार्दा पनि कसैले सुन्नेछैन।+
-
-
हितोपदेश २४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ मार्न लगिएकाहरूलाई छुटाऊ
अनि लरखराउँदै मृत्युको मुखमा पुगेकाहरूलाई बचाऊ।+
-