-
उत्पत्ति २५:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तिनी आफ्नो जीवनसित सन्तुष्ट भएर लामो समयसम्म बाँचे अनि अन्तमा आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए।
-
-
२ राजा २२:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० मैले यस ठाउँमाथि ल्याउन लागेको विपत्ति तिमीले देख्नेछैनौ। तिमी शान्तिपूर्वक आफ्नो चिहानमा जानेछौ र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ।’”’” त्यसपछि ती मानिसहरूले यी सबै कुरा राजालाई सुनाइदिए।
-