-
भजन ७२:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तिनी काटिएको घाँसमाथि बर्सने पानीजस्तै
अनि पृथ्वीलाई भिजाउने झरीजस्तै हुनेछन्।+
-
-
हितोपदेश १६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ राजाको मुहार उज्यालो हुँदा मानिसको जीवन बच्छ,
राजाको निगाह वसन्त ऋतुको वर्षाजस्तै हो।+
-