प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १३:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तपाईँले मेरो खुट्टा ठिँगुरोमा हालिदिनुभएको छ।

      तपाईँ मेरो हर कदम नियाल्नुहुन्छ

      र मेरो हरेक पाइला पछ्याउँदै मेरो पछिपछि आउनुहुन्छ।

  • अय्युब १४:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर अहिले त तपाईँ मेरो एक-एक कदममा नजर राख्नुहुन्छ,

      तपाईँ मेरा पापहरू मात्र खोज्नुहुन्छ।

  • अय्युब ३१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ के परमेश्‍वरले मेरा सबै चाल देख्नुहुन्‍न?+

      अनि मेरो एक-एक पाइला गन्‍नुहुन्‍न?

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने