-
प्रेषित १०:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ तब पत्रुसले यसो भन्दै बोल्न सुरु गरे: “अब मैले राम्ररी बुझेँ, परमेश्वर पक्षपाती हुनुहुन्न।+
-
-
रोमी २:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ किनकि परमेश्वर कसैको पक्षपात गर्नुहुन्न।+
-
-
एफिसी ६:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसैगरि हे मालिकहरू हो, तिमीहरूले पनि आफ्ना दासहरूसित त्यस्तै व्यवहार गर। उनीहरूलाई नधम्काओ किनकि उनीहरू र तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ+ र उहाँले कसैको पक्षपात गर्नुहुन्न भनेर तिमीहरूलाई थाह छ।
-