भजन ९४:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हे याह, आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ सुधार्नुहुन्छ,+जसलाई तपाईँ आफ्नो व्यवस्था सिकाउनुहुन्छ+ यसैया ४८:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने इस्राएलका पवित्र परमेश्वर यहोवा यसो भन्नुहुन्छ:+“म यहोवा तिमीहरूका परमेश्वर हुँ।तिमीहरूकै भलाइ होस् भनेर म तिमीहरूलाई सिकाउँछु।+तिमीहरू हिँड्नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्याउँछु।+
१२ हे याह, आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ सुधार्नुहुन्छ,+जसलाई तपाईँ आफ्नो व्यवस्था सिकाउनुहुन्छ+
१७ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने इस्राएलका पवित्र परमेश्वर यहोवा यसो भन्नुहुन्छ:+“म यहोवा तिमीहरूका परमेश्वर हुँ।तिमीहरूकै भलाइ होस् भनेर म तिमीहरूलाई सिकाउँछु।+तिमीहरू हिँड्नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्याउँछु।+