-
१ राजा १९:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिनी निर्जनभूमिमा एक दिनको बाटो हिँडे र एउटा झाडीमुनि गएर बसे। त्यसपछि तिनले मर्न पाऊँ भनी परमेश्वरलाई बिन्ती गर्न थाले। तिनले भने: “हे यहोवा! अब म सहन सक्दिनँ। मेरो ज्यान लिनुहोस्+ किनकि म आफ्ना पितापुर्खाभन्दा असल छैनँ।”
-
-
अय्युब १०:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “म यो जीवनदेखि वाक्क भइसकेँ।+
म धीत नमरुन्जेल गुनासो गर्नेछु।
म आफ्नो मनको तीतोपन व्यक्त गर्नेछु।
-
-
योना ४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसैले हे यहोवा, बिन्ती छ, मेरो ज्यान लिनुहोस् किनकि म बाँच्नुभन्दा त मर्नु नै बेस हो।”+
-