भजन २२:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ मेरा शत्रुहरूले मलाई कुकुरले घेरेजस्तै घेरेका छन्,+कुकर्मीहरूको हुलले मलाई च्याप्दै ल्याएको छ।+सिंहले जस्तै तिनीहरूले मेरो हात र मेरो खुट्टामा झम्टेका छन्।+ भजन ५९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हे यहोवा, मैले कुनै पाप गरेको छैनँ न त विद्रोह नै गरेको छु।+तैपनि हेर्नुहोस्! तिनीहरू मलाई आक्रमण गर्न ढुकेर बस्छन्,+बलिया-बलिया मानिसहरू मलाई आक्रमण गर्छन्।
१६ मेरा शत्रुहरूले मलाई कुकुरले घेरेजस्तै घेरेका छन्,+कुकर्मीहरूको हुलले मलाई च्याप्दै ल्याएको छ।+सिंहले जस्तै तिनीहरूले मेरो हात र मेरो खुट्टामा झम्टेका छन्।+
३ हे यहोवा, मैले कुनै पाप गरेको छैनँ न त विद्रोह नै गरेको छु।+तैपनि हेर्नुहोस्! तिनीहरू मलाई आक्रमण गर्न ढुकेर बस्छन्,+बलिया-बलिया मानिसहरू मलाई आक्रमण गर्छन्।