प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ यस दुःखीले यहोवालाई पुकाऱ्‍यो र उहाँले सुन्‍नुभयो।

      उहाँले मेरा सबै दुःखबाट मलाई बचाउनुभयो।+

  • भजन ६५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ हे प्रार्थना सुन्‍नुहुने परमेश्‍वर, हरकिसिमका मानिसहरू तपाईँकहाँ आउनेछन्‌।+

  • भजन ११६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११६ म यहोवालाई प्रेम गर्छु

      किनकि उहाँ मेरो स्वर सुन्‍नुहुन्छ,* मदतको लागि मेरो पुकारा सुन्‍नुहुन्छ।+

  • १ युहन्‍ना ३:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अनि हामीले जेसुकै मागे तापनि उहाँबाट पाउनेछौँ + किनकि हामीले उहाँका आज्ञाहरू पालन गरिरहेका छौँ र उहाँलाई मन पर्ने कामहरू गरिरहेका छौँ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने