प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ८१:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर मेरा मानिसहरूले मेरो स्वर सुनेनन्‌;

      इस्राएल मेरो अधीनमा बस्न मानेन।+

      १२ त्यसैले मैले तिनीहरूलाई तिनीहरूकै हठी हृदयअनुसार हिँड्‌न दिएँ;

      तिनीहरूले आफूलाई जे सही लाग्यो, त्यही गरे।*+

  • यर्मिया ७:२४-२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तर तिनीहरूले मेरो कुरा सुनेनन्‌ र मतिर आफ्नो कान फर्काएनन्‌।+ तिनीहरू आफ्नै खराब विचारहरूको पछि लागे अनि आफ्नो दुष्ट हृदयको बहकाउमा परे।+ तिनीहरू अघि बढ्‌नुको साटो पछि सरे। २५ मिश्रबाट आएको दिनदेखि नै तिमीहरू र तिमीहरूका पुर्खाहरूले त्यसै गरिरहेका छौ।+ त्यसैले मैले हरेक दिन, बारम्बार आफ्ना सेवकहरू अर्थात्‌ भविष्यवक्‍ताहरू पठाइरहेँ।+ २६ तर तिमीहरू कसैले पनि मेरो कुरा सुनेनौ; कसैले आफ्नो कान मतिर फर्काएनौ।+ बरु तिमीहरू कठोर भइरह्‍यौ र आफ्ना पितापुर्खाले भन्दा पनि खराब काम गऱ्‍यौ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने