प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ९:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तिनीहरूका सन्तानले त्यो देश अधिकार गरे।+ तपाईँले त्यस देशका बासिन्दाहरू—कनानीहरूलाई तिनीहरूको अधीनमा सुम्पिदिनुभयो।+ तिनीहरूले त्यहाँका राजाहरू र मानिसहरूसित आफूले चाहेअनुसार व्यवहार गरून्‌ भनेर तपाईँले उनीहरू सबैलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। २५ अनि तिनीहरूले त्यहाँका पर्खालले घेरिएका सहरहरू+ र उर्वर भूमि कब्जा गरे।+ तिनीहरूले हरेक किसिमका असल-असल चिजले भरिपूर्ण घरहरू, पहिल्यै खनिएका इनारहरू, अङ्‌गुरका र जैतुनका बगानहरू+ अनि फलफूलका थुप्रै रूखलाई आफ्नो बनाए। तिनीहरू खाएर सन्तुष्ट र हृष्टपुष्ट भए। तपाईँको महान्‌ भलाइले गर्दा तिनीहरूको दिन सुखैसुखमा बित्न थाल्यो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने