-
गन्ती ६:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ यहोवा परमेश्वरको मुहार तिमीहरूमाथि चम्कोस्+ र उहाँले तिमीहरूमाथि निगाह देखाऊन्।
-
-
भजन ६७:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६७ परमेश्वरले हामीमाथि अनुग्रह देखाउनुहुनेछ र आशिष् दिनुहुनेछ;
उहाँले हामीमाथि आफ्नो मुहार चम्काउनुहुनेछ।+ (सेला)
-