अय्युब १४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद भजन ११५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ मरेकाहरूले याहको प्रशंसा गर्दैनन्;+हो, मृत्युको सन्नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्।+ यसैया ३८:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ चिहानले* तपाईँको महिमा गर्न सक्दैन।+मृत्युले तपाईँको जयजयकार गर्न सक्दैन।+मृत्युको खाडलमा जानेहरूले तपाईँको वफादारीको आशा गर्न सक्दैनन्।+
१७ मरेकाहरूले याहको प्रशंसा गर्दैनन्;+हो, मृत्युको सन्नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्।+
१८ चिहानले* तपाईँको महिमा गर्न सक्दैन।+मृत्युले तपाईँको जयजयकार गर्न सक्दैन।+मृत्युको खाडलमा जानेहरूले तपाईँको वफादारीको आशा गर्न सक्दैनन्।+