-
१ राजा ८:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ ‘मेरो प्रजा इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएको दिनदेखि अहिलेसम्म मैले मेरो नामको महिमाको निम्ति भवन बनाउन इस्राएलको कुनै कुलको कुनै सहर रोजेको छैनँ+ तर मेरो प्रजा इस्राएलीहरूमाथि शासन गर्न भने मैले दाउदलाई रोजेको छु।’
-