यसैया ३७:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ उनीहरूले तिनीहरूका देवताहरूलाई आगोमा भस्म गरिदिएका छन्।+ किनकि ती साँच्चैका ईश्वर थिएनन्; ती त मानिसहरूको हातका काम मात्र थिए,+ काठ र ढुङ्गा मात्र थिए। त्यसैले त उनीहरूले ती देवताहरूलाई नाश गर्न सके।
१९ उनीहरूले तिनीहरूका देवताहरूलाई आगोमा भस्म गरिदिएका छन्।+ किनकि ती साँच्चैका ईश्वर थिएनन्; ती त मानिसहरूको हातका काम मात्र थिए,+ काठ र ढुङ्गा मात्र थिए। त्यसैले त उनीहरूले ती देवताहरूलाई नाश गर्न सके।