प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ४९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तर परमेश्‍वरले मलाई मृत्युको पन्जाबाट मोल तिरेर छुटाउनुहुनेछ,+

      उहाँले मलाई बलियो गरी समाउनुहुनेछ। (सेला)

  • प्रेषित २:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ पछि हुने कुरा पहिल्यै थाह पाएर तिनले ख्रिष्ट फेरि जीवित हुने विषयमा यसो भने, ‘उहाँलाई न चिहानमा* छोडिनेछ न त उहाँको शरीर नै कुहिनेछ।’+

  • प्रेषित ३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ जबकि जीवनको मुख्य माध्यमलाई+ भने तपाईँहरूले मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मृत्युबाट ब्युँताउनुभयो, जसको साक्षी हामी छौँ।+

  • प्रकाश १:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तिनलाई देखेर म मुर्दाझैँ अचेत भएँ र तिनका पाउमा पछारिएँ।

      अनि तिनले आफ्नो दाहिने हात ममाथि राखेर भने: “नडराऊ। पहिलो+ र अन्तिम+ १८ अनि जीवित म नै हुँ।+ म मरेको थिएँ+ तर हेर! म सधैँका लागि जीवित भएको छु।+ अनि मसित मृत्यु र चिहानका* साँचाहरू छन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने