लुका १२:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ कागहरूलाई हेर, तिनीहरू न बिउ छर्छन् न कटनी गर्छन् न त धनसार वा भण्डारमै जम्मा गर्छन् तैपनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ।+ के तिमीहरू चराहरूभन्दा बहुमूल्य छैनौ?+
२४ कागहरूलाई हेर, तिनीहरू न बिउ छर्छन् न कटनी गर्छन् न त धनसार वा भण्डारमै जम्मा गर्छन् तैपनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ।+ के तिमीहरू चराहरूभन्दा बहुमूल्य छैनौ?+