प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ७:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तर तिमीहरू तिनीहरूसित पटक्कै नडराओ।+ यहोवा तिमीहरूका परमेश्‍वरले फारोलाई र मिश्रलाई के गर्नुभयो, त्यो सम्झ।+ १९ यहोवा तिमीहरूका परमेश्‍वरले तिनीहरूमाथि ल्याउनुभएका ठूलठूला विपत्ति* तिमीहरूले आफ्नै आँखाले देख्यौ।+ तिमीहरूले विभिन्‍न चिन्ह र चमत्कारहरू पनि देख्यौ। अनि यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो पराक्रमी र शक्‍तिशाली हात प्रयोग गरेर तिमीहरूलाई मिश्रबाट छुटाउनुभयो।+ अहिले तिमीहरू जुन जातिहरूसित डराउँछौ, उहाँले तिनीहरूको हालत पनि ती मिश्रीहरूको जस्तै बनाइदिनुहुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने