भजन ६८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ परमेश्वरको निम्ति गाओ; उहाँको नामको स्तुति गाओ।*+मरुभूमि* हुँदै सवार हुनुहुनेको निम्ति गीत गाओ।उहाँको नाम याह* हो!+ उहाँसामु खुसीयाली मनाओ। भजन ११३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ११३ याहको प्रशंसा गर!*हे परमेश्वरका सेवकहरू हो, उहाँको प्रशंसा गर,यहोवाको नामको प्रशंसा गर। प्रकाश १९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ यसपछि मैले स्वर्गमा ठूलो भीडको स्वरजस्तो एउटा चर्को आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर!*+ उद्धार, महिमा अनि शक्ति हाम्रा परमेश्वरकै हुन्
४ परमेश्वरको निम्ति गाओ; उहाँको नामको स्तुति गाओ।*+मरुभूमि* हुँदै सवार हुनुहुनेको निम्ति गीत गाओ।उहाँको नाम याह* हो!+ उहाँसामु खुसीयाली मनाओ।
१९ यसपछि मैले स्वर्गमा ठूलो भीडको स्वरजस्तो एउटा चर्को आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर!*+ उद्धार, महिमा अनि शक्ति हाम्रा परमेश्वरकै हुन्