२ समुएल २२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ,+मैले मेरा परमेश्वरलाई पुकारिरहेँ। उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो,मेरो गुहार उहाँको कानसम्मै पुग्यो।+ भजन १०:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तर हे यहोवा, तपाईँ भने दुःखीहरूको पुकारा सुन्नुहुन्छ।+तपाईँ तिनीहरूलाई आँटिलो बनाउनुहुन्छ+ र तिनीहरूको बिन्तीमा ध्यान दिनुहुन्छ।+ भजन ३४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ धर्मीहरूमाथि यहोवाको नजर रहन्छ+अनि तिनीहरूले उहाँलाई गुहार्दा उहाँले आफ्नो कान थाप्नुहुन्छ।+ १ पत्रुस ३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ किनकि धर्मीहरूमाथि यहोवाको* नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्न उहाँले आफ्नो कान थाप्नुहुन्छ+ तर ज-जसले खराब काम गर्छन्, तिनीहरूदेखि यहोवाले* आफ्नो अनुहार फर्काउनुहुन्छ।”+
७ आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ,+मैले मेरा परमेश्वरलाई पुकारिरहेँ। उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो,मेरो गुहार उहाँको कानसम्मै पुग्यो।+
१७ तर हे यहोवा, तपाईँ भने दुःखीहरूको पुकारा सुन्नुहुन्छ।+तपाईँ तिनीहरूलाई आँटिलो बनाउनुहुन्छ+ र तिनीहरूको बिन्तीमा ध्यान दिनुहुन्छ।+
१२ किनकि धर्मीहरूमाथि यहोवाको* नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्न उहाँले आफ्नो कान थाप्नुहुन्छ+ तर ज-जसले खराब काम गर्छन्, तिनीहरूदेखि यहोवाले* आफ्नो अनुहार फर्काउनुहुन्छ।”+