-
इजकिएल २९:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तब मिश्रका सबै बासिन्दाले म नै यहोवा हुँ भनेर जान्नेछन्
किनकि इस्राएलको घरानाको लागि तँ नर्कटको सहाराभन्दा कमजोर भइस्।+
७ तिनीहरूले तेरो हात समात्न खोज्दा तँ पिट्टिकै भाँचिइस्
र तैँले गर्दा तिनीहरूका काँधमा चोट लाग्यो।
तिनीहरू तँमाथि भर पर्न खोज्दा तँ भाँचिइस्
-