-
यसैया ६५:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन;
तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।
मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ;+
मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्।
-