-
भजन ५:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ हे यहोवा, मलाई तपाईँको सत्यतामा डोऱ्याउनुहोस् किनकि मलाई शत्रुहरूले घेरेका छन्;
म तपाईँको मार्गमा नधरमराई हिँड्न सकूँ।+
-
८ हे यहोवा, मलाई तपाईँको सत्यतामा डोऱ्याउनुहोस् किनकि मलाई शत्रुहरूले घेरेका छन्;
म तपाईँको मार्गमा नधरमराई हिँड्न सकूँ।+