प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २२:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ उहाँ मेरा हातलाई युद्ध गर्न सिकाउनुहुन्छ;

      मेरा हातले तामाको धनुमा ताँदो चढाउन सक्छ।

  • भजन १८:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ, मलाई छुटकारा दिने परमेश्‍वर।+

      मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु,

      मेरो ढाल र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान।*+

  • भजन १८:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ उहाँ मेरा हातलाई युद्ध गर्न सिकाउनुहुन्छ;

      मेरा हातले तामाको धनुमा ताँदो चढाउन सक्छ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने